किसानलाई सहुलियतपूर्ण ऋण र ब्याज अनुदानको घोषणा
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
सरकारले किसानलाई सहुलियतपूर्ण ऋण र ब्याज अनुदानको व्यवस्था गरिने घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेको हुन् । दुर्गम क्षेत्रमा उत्पादन र प्रशोधन हुने कृषिउपजको ब्रान्डिङको व्यवस्था गरिने पनि अर्थमन्त्री वाग्लेले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित