मुस्ताङबाट ५९० कार्टुन भेपसहित दुई कन्टेनर नियन्त्रणमा, तीनजना पक्राउ

यस स्टोरीको अंश: मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन इलेक्ट्रिक भेपसहित दुई कन्टेनर र तीन जना नियन्त्रणमा
baahrakhari.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बलले मुस्ताङको लोमान्थाङ गाउँपालिका-४, स्थित एक्लेभट्टीबाट ५९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप) सहितको २ वटा कन्टेनर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो । जेठ १ गते राति उक्त परिणामको भेप तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीनजनालाई नियन्त्रणमा लिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू