विश्वास घिमिरेको “बैगुनी मायालु” बजारमा,मोतिराज–यशोदाको सुमधुर स्वर (भिडियाे)

यस स्टोरीको अंश: विश्वास घिमिरेको नयाँ गीत ‘बैगुनी मायालु’ सार्वजनिक
www.reportersnepal.com · 1 हप्ता अघि

नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक विश्वास घिमिरेको मार्मिक तथा भावनात्मक गीत “बैगुनी मायालु” सार्वजनिक भएको छ। प्रेम, पीडा र बिछोडको कथालाई समेटिएको यस गीतमा गायक मोतिराज खनाल र गायिका यशोदा कार्कीको स्वर रहेको छ। गीतको म्युजिक भिडियोमा विश्वास घिमिरे, बिन्दु आचार्य, अनिशा बेल्बासे तथा विशेष घिमिरेको अभिनय छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू