कमीकमजोरी भए होलान्, तर सङ्घीय गणतन्त्रको विकल्प अरू हुन सक्दैन : मुख्यमन्त्री शाह
▸ यस स्टोरीको अंश: सङ्घीय गणतन्त्रको विकल्प छैन : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय गणतन्त्रको विकल्प नभएको बताएका छन् । व्यवस्था कार्यान्वयनमा ऐन नियम संशोधनमा ढिलाइ र अधिकार क्षेत्रमा स्पष्टता नहुँदा चुनौती देखिएको उनको अनुभव छ । उनले जनप्रतिनिधि र नेतृत्व तहले संविधानको भावना अनुसार काम गर्न नसक्दा प्रश्न उठेको स्वीकार गर्दै गणतन्त्रलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित