सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

यस स्टोरीको अंश: सङ्घीय गणतन्त्रको विकल्प छैन : मुख्यमन्त्री शाह
www.reportersnepal.com · 4 दिन अघि

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह कैलाली । देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा आएको १९ वर्ष भएको छ । विसं २०६२–६३ मा भएको राजनैतिक परिवर्तनको फलस्वरुप नेपाललाई विसं २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक देश घोषणा गरिएको थियो । यस अवधिमा जन अपेक्षाअनुसारको काम नभइरहँदा भने यो व्यवस्थाप्रति कतिपय कोणबाट बेलाबखत नकारात्मक टीकाटिप्पणी सुनिने गरेका पनि छन् ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू