डिग्रीदेखि करियरसम्मः ग्लोकलको ‘स्टडी इन नेपाल फोरम २०२६’ द्वारा स्नातकहरूको रोजगार अन्तर कम गर्ने प्रयास
▸ यस स्टोरीको अंश: विदेशी विश्वविद्यालय सम्बन्धन कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै सरकार
ललितपुरको कुपोण्डोलस्थित होटल हिमालयमा ‘स्टडी इन नेपाल एण्ड ट्रान्सनेशनल एजुकेशन (TNE) फोरम २०२६’ आज सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कूटनीतिज्ञ, शैक्षिक नेतृत्वकर्ता, व्यवसायिक विज्ञ र नीति निर्माताहरू सहभागी भई नेपालको उच्च शिक्षामा सुधार गर्ने, स्नातकहरूको रोजगार क्षमताको अन्तरलाई कम गर्ने र देशलाई वैश्विक शैक्षिक मापदण्डसँग जोड्ने विषयमा छलफल गरेका छन्।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›