प्रदेश र जिल्लास्तरमा ‘मेलमिलाप समन्वय समिति’ गठन गर्ने सरकारको तयारी
▸ यस स्टोरीको अंश: सरकारले मेलमिलाप प्रक्रियालाई संस्थागत गर्न प्रदेश र जिल्लामा समन्वय समिति गठन गर्ने
सरकारले मेलमिलाप प्रक्रियालाई संस्थागत, सरल र प्रभावकारी बनाउने उद्देश्यसहित प्रदेश तथा जिल्लास्तरमा नयाँ संरचनागत व्यवस्था लागू गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार मेलमिलाप सम्बन्धी ऐन, २०६८ मा संशोधन गर्दै मेलमिलापकर्ताको नियुक्तिसम्बन्धी प्रावधानलाई सरलीकृत गरिनेछ । यसका साथै संघीय संरचना अन्तर्गत प्रदेश, जिल्ला र स्थानीय तहमा मेलमिलापसम्बन्धी समितिहरू रहने व्यवस्था प्रस्तावित छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित