जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने सरकारको तयारी
▸ यस स्टोरीको अंश: हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माण पुनः सुरु, मुआब्जा विवाद समाधानजलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›