उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको नाफा बढ्यो, कुन कम्पनीको वित्तीय अवस्था कस्तो?

यस स्टोरीको अंश: नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब नजिक, जीडीपीको ४५% नाघ्यो
biznessnews.com · 1 हप्ता अघि

उत्पादन तथा प्रशोधन क्षेत्रका १५ नेप्से सूचीकृत कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। आर्थिक मन्दी र कच्चा पदार्थको मूल्य वृद्धिका बाबजुद केही कम्पनीको नाफामा सुधार देखिएको छ भने केही नोक्सानीमा छन्। बोटलर्स नेपाल (बालाजु)ले २१ करोड ९९ लाख, बोटलर्स नेपाल (तराई)ले २७ करोड ७० लाख, युनिलिभर नेपालले ४५ करोड ५३ लाख र हिमालयन डिष्टिलरीले ८५ करोड १३ लाख खुद नाफा आर्जन गरेका छन्।

पूरा लेख पढ्नुहोस् (12 मिनेट)

मिल्दाजुल्दा लेखहरू