कांग्रेसको संसदीय दलको बैठक बस्दै

यस स्टोरीको अंश: नेपाली कांग्रेस संसदीय दलको बैठक बजेट अधिवेशनको रणनीतिबारे छलफल गर्न बस्दै
himalpress.com · 16 घण्टा अघि

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दै छ। बैठकमा बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ (भोलि) सदनमा प्रस्तुत गर्दै छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू