प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल र निर्णय हुने

यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
www.palikanews.com · 1 हप्ता अघि

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ । सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने, संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने र सभामुखले नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू