नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक
▸ यस स्टोरीको अंश: अमेरिका र क्युबाबीच बढ्दो तनाव: क्यारेबियन सागरमा अमेरिकी युद्धपोत तैनाथ
नर्थ क्यारोलिना राज्यका सिनेटर माईकल ग्यारेटले नेपाल भ्रमणमा जाने प्रतिबद्धता जनाएका छन्। कालिका नगरपालिका चितवनका मेयर विनोद रेग्मीको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल भ्रमणका लागि इच्छुक रहेको बताएका हुन्। कालिका नपाका मेयर विनोद रेग्मीले अमेरिका भ्रमणका क्रममा नर्थ क्यारोलिना राज्यका डेमोक्र्याट पार्टीका क्षेत्रिय सदस्य विनय अर्यालले सिनेटर ग्यारेटलाई निमन्त्रणा हस्तान्तरण गरेका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित