अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री नेपाल आउँदै
▸ यस स्टोरीको अंश: अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आउँदै
अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आउने भएकी छन् । तीनदिने नेपाल भ्रमणको सिलसिलामा उनी जेठ १६ गते काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल आउन लागेकी उनी अमेरिकी सबैभन्दा वरिष्ठ कूटनीतिज्ञ हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित