अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री नेपाल आउँदै

यस स्टोरीको अंश: अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आउँदै
himalpress.com · 2 दिन अघि

अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उप–विदेशमन्त्री सारा बी रोजर्स तीनदिने नेपाल भ्रमणका लागि जेठ १६ गते काठमाडौं आउने भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल आउन लागेकी उनी अमेरिकी सबैभन्दा वरिष्ठ कूटनीतिज्ञ हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू