उद्यमशिलता र रोजगारी केन्द्रित बजेटको आवश्यकता
▸ यस स्टोरीको अंश: काम नगर्ने १४ निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्काबाट प्रतिबन्ध
आगामी आर्थिक बर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको र बजेटका प्राथमिकताहरु समेत सार्वजनिक भइसकेको अवस्थामा बजेट तिब्र रुपमा बन्ने क्रममा छ । बजेट सरकारले काम गरेर देखाउने सबैभन्दा ठुलो औजार हो । बजेटले ३ करोड नेपालीको भात भान्सादेखि दैनिक जनजिवनमा पनि प्रभाव पार्दछ । देशको वस्तुगत अवस्था भने उनले भने जस्तो कायापलट हुने खालको छैन । किनकी देशको राजस्वको स्रोत अत्यन्त कमजोर छ । जेनजी आन्दोलनपछि ब्यवसायिक वातावरण झन् भत्केको अवस्था छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित