अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाइयो
▸ यस स्टोरीको अंश: अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा महानगरपालिकालाई भवनसहित जग्गा फिर्ता गर्यो
अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६ मनाइएको छ । मानव संसाधन समाज नेपालद्वारा आयोजित कार्यक्रममा २५० भन्दा बढी मानव संसाधन क्षेत्रका व्यक्तित्वको सहभागिता थियो । कार्यक्रमले बदलिँदो कार्यसंस्कृति, मानव–केन्द्रित नेतृत्व तथा संगठनात्मक रूपान्तरणमा मानव संशाधन पेशेवरहरूको भूमिकालाई सम्मान तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित