मानव अधिकार प्रवर्धनमा आयोगको भूमिका प्रशंसनीय : सभामुख
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवमा सभामुख अर्यालद्वारा आयोगको भूमिकाको प्रशंसा
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मानव अधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २६ औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले मानव अधिकार संरक्षण र प्रवर्धनमा आयोगले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›