फेरी बन्यो चलचित्र ‘गौँथली’
▸ यस स्टोरीको अंश: चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, पारिवारिक कथामा अरुण र सिम्रन
दुई दशक अघि डा. भोला रिजालले निर्माण गरेको खण्ड काव्य ‘गौँथली’लाई उनका छोरा डा. कपिल रिजालले पुन चलचित्रको रूपमा निर्माण गरेका छन् । आगामी १ साउनमा रिलिज हुने यो चलचित्रको बिहीबार टिजर सार्वजनिक गरिएको छ, जसमा पढ्ने इच्छा हुँदाहुँदै परिवारको दबाबमा विवाह भएपछि एक युवतीले श्रीमानको घरमा भोग्नुपरेको दुव्र्यवहार र संघर्षलाई समेटिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित