अरुण र सिम्रनको ‘गौँथली’को टिजरमा के छ ?

यस स्टोरीको अंश: चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, पारिवारिक कथामा अरुण र सिम्रन
baahrakhari.com · 1 दिन अघि

चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । मुख्य पात्रमार्फत चलचित्रको कथा सार बताउँदै टिजर सार्वजनिक भएको हो । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवाहारलाई टिजरले देखाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू