‘गौँथली’को टिजरमा के छ ?

यस स्टोरीको अंश: चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, पारिवारिक कथामा अरुण र सिम्रन
kendrabindu.com · 1 दिन अघि

चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । मुख्य पात्रको कथा समेट्दै सार्वजनिक भएको टिजरले सिनेमाको कथा रिविल गरेको छ । श्रीमानको भूमिकामा अरुण क्षेत्री छन् भने श्रीमतीको भूमिकामा सिम्रन खड्का छिन् । चलचित्र ‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू