शुक्रबार बजारमा सुनको मूल्य बढ्यो
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›