ह्वात्तै घट्यो सुनचाँदीको भाउ
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियोशुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यससँगै, शुक्रबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। चाँदीको मूल्य पनि घटेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित