कास्कीमा नदी दोहनमा अंकुश, असारदेखि भदौसम्म उत्खनन र संकलन निषेध

यस स्टोरीको अंश: कास्कीमा असारदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खननमा रोक
himalpress.com · 4 दिन अघि

कास्की जिल्लाभर असार १ गतेदेखि भदौ मसान्तसम्म नदी तथा खानीजन्य पदार्थको उत्खनन र संकलनमा रोक लगाइने भएको छ। जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बैठकले ढुंगा, गिट्टी र बालुवाको उत्खनन रोक्ने निर्णय गरेको हो। यो निर्णय कडाइका साथ कार्यान्वयन गर्न प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू