अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

यस स्टोरीको अंश: जुम्लामा अवैध गिट्टी बालुवा उत्खनन रोक्न प्रशासन आक्रामक
nepalnews.com · 1 हप्ता अघि

जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य पदार्थ निकाल्ने काम भइरहेको बताए। विनादर्ता र अनुमतिविना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने र अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने उनले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू