चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त
▸ यस स्टोरीको अंश: चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरीलाई पुनः जिम्मेवारी
चिकित्सा शिक्षा क्षेत्रको नियामक निकाय 'चिकित्सा शिक्षा आयोग' को रिक्त उपाध्यक्ष पदको जिम्मेवारी डा. श्रीकृष्ण गिरीले पाएका छन्। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन शाहले उनलाई यस्तो जिम्मेवारी सुम्पिएका हुन्। प्रधानमन्त्रीको निर्णयसँगै डा. गिरीले सोमबार नै आयोगको कार्यालय पुगेर आफ्नो कार्यभार सम्हालिसकेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›