बालेनले वाग्लेलाई दिए काठमाडौँ विश्वविद्यालयको जिम्मेवारी

यस स्टोरीको अंश: काठमाडौँ विश्वविद्यालयको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई तोकियो
hamrakura.com · 1 हप्ता अघि

काठमाडौँ विश्वविद्यालय (केयु) को रिक्त उपकुलपति पदको दैनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले पाएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र साहले वाग्लेलाई यो जिम्मेवारी तोकेका हुन् । वाग्ले काठमाडौँ विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन् र उनले आजैदेखि विश्वविद्यालय पुगेर कार्यभार सम्हालेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू