एकैदिन ५ हजार ५ सय रुपैँयाले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

www.kathmandupati.com · 1 दिन अघि

बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैँयाले घटेको छ । हिजो २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८५ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा २१५ रुपैयाँले घटेर ४८६४ रुपैयाँ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू