नेपाल र इन्डोनेसिया ७ वर्षपछि खेल्दै
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट: नेपालले इन्डोनेसियालाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा
मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटमा नेपाल र इन्डोनेसिया प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार ११:४५ बजे सुरु हुनेछ। दुबै टोलीको यो दोस्रो खेल हो। समूहको पहिलो खेलमा चीनले इन्डोनेसियालाई हराएको थियो। दोस्रो खेलमा नेपालले चीनलाई हराएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित