एसियाली छनोट : नेपालले चीनलाई दियो १२६ रनको चुनौती
▸ यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
एसियाली खेलकुद छनोटअन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई १२६ रनको चुनौती दिएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा टस जितेर चीनविरुद्ध सुरुमा ब्याटिङ गरेको हो । पूरै २० ओभर खेल्दै नेपालले पाँच विकेटको क्षतिमा १२५ रन बनाएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित