जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक, कस- कसलाई भयो कारबाही सिफारिस (पूर्णपाठ)
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनबारे आयोगले तयार पारेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचारमन्त्री पृथ्वीसुब्बा गुरुङसहितलाई कारबाही गर्न सिफारिस गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›