आयातको दबाबमा औषधि उद्योग, बाह्र प्रतिस्पर्धा रोक्न दबाब
▸ यस स्टोरीको अंश: नेपाली औषधि उद्योगले आयातमा कडाइ गर्न सरकारसँग माग गरेका छन्
नेपाली औषधि उत्पादकले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›