लिलाराज काम्बाङको नयाँ  गीत ‘मेरो खबर’ सार्वजनिक (भिडियोसहित)

यस स्टोरीको अंश: समाजसेवी लिलाराज काम्बाङको नयाँ गीत ‘मेरो खबर’ सार्वजनिक, नारी हिंसाविरुद्ध आवाज
www.news24nepal.com · 5 दिन अघि

सामाजसेवी तथा गीतकार लिलाराज काम्बाङको नयाँ गीत ‘मेरो खबर’ सार्बजनिक भएको छ । बेलायत निवासी समाजसेवि तथा स्रस्टा काम्बाङको सो नयाँ गीत बिमला खजुम लिम्बू यु ट्युब च्यानल मार्फत भर्खरै सार्बजनिक गरिएको गीतका रचनाकार काम्बाङले बताए । नारी तथा महिलामाथि हुने हिंसा र शारीरिक शोषणका विरुद्ध आवाज सो गीतमा उठाइएको गीतकार काम्बाङको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू