दही मही लिएर आइन् सञ्चारकर्मी ईश्वरी बराल [भिडियो]
▸ यस स्टोरीको अंश: गायिका ईश्वरी बरालको नयाँ लोकलयको गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
संचारकर्मसँगै संगीत क्षेत्रमा प्रवेश गरेकी गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मही दिन्छु’ सार्वजनिक भएको छ। ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोकलयमा आधारित गीत ईश्वरी बराल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा दिपक शर्माको शब्द र संगीत रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›