अनेमसंघले एकता राष्ट्रिय भेला गर्दै
▸ यस स्टोरीको अंश: बहिरा संघ गण्डकीको भवन भत्काइएको विषय गण्डकी प्रदेशसभामा उठ्यो
अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः आर्थिक स्वतन्त्रतासहितको पूर्ण समानुपातिक सहभागिताको सुनिश्चितता’ भन्ने नाराका साथ जेठ १६ गते काठमाडौँमा एकता राष्ट्रिय भेला गर्ने भएको छ। उक्त भेलामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भेलापछि संगठनले देशभर संगठनको एकता, समायोजन र विस्तारको काम गर्ने तथा महिलाको आर्थिक स्वतन्त्रतासहितको पूर्ण समानुपातिक सहभागिता सुनिश्चित गर्न पहलकदमी गर्ने जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›