पेट्रोल पम्पमा ईभी चार्जिङ सेन्टर स्थापना गर्न प्रोत्साहन गरिने

यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
lokaantar.com · 5 घण्टा अघि

सरकारले पेट्रोल पम्पमा न्यूनतम पूर्वाधारसहित विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ सेन्टर स्थापना गर्न प्रोत्साहन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ईभी पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै चार्जिङ सेन्टरको सहज उपलब्धताका लागि यस्तो कार्यक्रम ल्याएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू