हेटौँडामा ग्रिन हाइड्रोजन र काठमाडौँ उपत्यकामा ब्याट्री स्टोरेज प्रणाली सञ्चालन गर्ने सरकारको घोषणा

यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
techpana.com · 4 घण्टा अघि

सरकारले हेटौँडामा ग्रिन हाइड्रोजन प्लान्ट र काठमाडौँ उपत्यकामा ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौँडामा २.५ मेगावाट क्षमताको ग्रिन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढाउने र सुक्खायामको पिक आवरमा हुने विद्युत् अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा १०० मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणाली सञ्चालन गर्ने योजना सुनाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू