काठमाडौँ र पोखरा उपत्यकामा विद्युतीय बसलाई प्राथमिकता

यस स्टोरीको अंश: युरोपियन कालोसूचीबाट हट्न पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने
techpana.com · 6 घण्टा अघि

सरकारले काठमाडौँ र पोखरा उपत्यकामा सार्वजनिक यातायातमा विद्युतीय बसलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस, चार्जिङ स्टेसन, ट्राकिङ प्रणाली, स्मार्ट बसपार्कको सुदृढ योजना सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम सुरु गर्ने बताएका हुन् । पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई-मोबिलिटी सेवा सुरु गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू