उर्जा व्यवसायीलाई बम्पर, जलाशययुक्त आयोजना निर्माण गर्नेलाई पहिलो वर्षमै आइपिओ

यस स्टोरीको अंश: सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको पीपीए खुलाउने, सुक्खायाममा घटाघटमा खरिद
nagariknews.nagariknetwork.com · 7 घण्टा अघि

सरकारले जलाशययुक्त जलविद्युत् आयोजनालाई उच्च प्राथमिकतामा राख्दै ऊर्जा व्यवसायीलाई आकर्षित गर्ने नयाँ व्यवस्था सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले जलाशययुक्त आयोजना निर्माण गर्ने कम्पनीलाई पहिलो वर्षमै ४० प्रतिशतसम्म प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्न दिने घोषणा गरेको हो। शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ऊर्जा क्षेत्रमा निजी लगानी आकर्षित गर्न र दीर्घकालीन विद्युत् उत्पादन सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू