नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’
▸ यस स्टोरीको अंश: ऊर्जा क्षेत्रले आगामी बजेटमा नीतिगत सुधार र लगानी प्रवर्द्धनको अपेक्षा गरेको छ
सरकारले आगामी आवको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिने भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा ऊर्जा, भौतिक पूर्वाधारको क्षेत्रलाई आगामी आवको बजेटमा विशेष महत्व पाउने संकेत गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले समेत यस पटक आफूहरूले खोजे जस्तै मार्गदर्शन आगामी आवको बजेटले सम्बोधन गर्ने अपेक्षा राखेको छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›