स्कटल्याण्डलाई हराउँदै अमेरिका लिग २ को शीर्षस्थानमा फर्कियो
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले स्कटल्यान्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो
आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराउँदै अमेरिका अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ। स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित