अमेरिकाविरूद्ध स्कटल्याण्ड १६९ रनमा समेटियो

यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
baahrakhari.com · 1 हप्ता अघि

स्कटल्याण्डले आईसीसी क्रिकेट लिग–२ मा अमेरिकाविरुद्ध १७० रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले अमेरिकाविरुद्ध ४३.३ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको हो । स्कटल्याण्डको निम्ति मार्क वाटले ६६ रनको अर्धशतकीय पारी खेले ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू