आईसीसी क्रिकेट विश्वकप लिग–२ : स्कटल्यान्डलाई ६ विकेटले हराउँदै लिग–२ मा पाँचाैँ स्थानमा उक्लियो

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
arthadabali.com · 1 हप्ता अघि

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रन र इशान पाण्डेले ५५ रनको महत्वपूर्ण पारी खेले । ललित राजवंशीले ४ विकेट लिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू