कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको योगदान ७ प्रतिशत पुग्ने अनुमान

यस स्टोरीको अंश: सुदूरपश्चिमको जीडीपीमा ७% योगदान पुग्ने अनुमान, बजेट तर्जुमाबारे छलफल
biznessnews.com · 6 दिन अघि

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब ४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने जनाइएको छ। चालु आर्थिक वर्षमा प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान छ। स्थिर मूल्यमा मापन गरिएको प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू