पूर्वाधार न्यायाधिकरण गठनको कानुनी प्रक्रिया सुरु, मन्त्रालयमा ‘फास्ट ट्र्याक डेस्क’ स्थापना: कानुनमन्त्री गौतम
▸ यस स्टोरीको अंश: सरकार पूर्वाधार न्यायाधिकरण गठनको कानुनी प्रक्रिया सुरु गर्दैछ: मन्त्री गौतम
सरकारले विकास निर्माण र भौतिक पूर्वाधार आयोजनामा हुने वर्षौंदेखिको ढिलाइ तथा विवाद समाधानका लागि ‘पूर्वाधार न्यायाधिकरण’ गठनको कानुनी प्रक्रिया सुरु गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसको औपचारिक तर्जुमा प्रक्रिया अघि बढेको जानकारी दिएकी हुन्। मन्त्रालयले आन्तरिक कार्यसम्पादनलाई छिटो, उत्तरदायी र पारदर्शी बनाउनका लागि ‘फास्ट ट्र्याक डेस्क’ स्थापना गरी सञ्चालनमा ल्याएको पनि उनले बताइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›