मन्त्री सोविता गौतमको पहलमा तयार भएका दुई महत्त्वपूर्ण प्रतिवेदन कार्यान्वयनमा
▸ यस स्टोरीको अंश: कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सार्वजनिक
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले नीतिगत र कानूनी क्षेत्रमा दुरगामी महत्व राख्ने दुईवटा प्रतिवेदनहरूलाई कार्यान्वयन प्रक्रियामा अगाडि बढाएको छ। कानूनमन्त्री सोविता गौतमको विशेष पहलमा तयार पारिएका यी प्रतिवेदनहरू न्याय प्रणालीलाई छिटो-छरितो बनाउन र विकास निर्माणका बाधा हटाउन केन्द्रित छन्। मन्त्रालयले अघि बढाएको पहिलो प्रतिवेदन ‘यौनजन्य हिंसा तथा जघन्य कसूर सम्बन्धी अध्ययन प्रतिवेदन’ हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›