संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर छः मन्त्री गौतम
▸ यस स्टोरीको अंश: सङ्क्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध, सबै दलसँग सहकार्य गर्ने कानुनमन्त्री गौतमको भनाइ
कानून, न्याय तथा संसदीयमामिला मन्त्री सोविता गौतमले संक्रमणकालीन न्यायसम्बन्धी बिषयलाई निष्कर्षमा पुराउन सरकार गम्भीर रहेको बताएकी छन्। सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले आवश्यक वित्तीय व्यवस्थापन रणनीति तथा कार्ययोजनाका साथ संक्रमणकालीन न्यायसम्बन्धी बिषयलाई निष्कर्षमा पुराउन सरकार गम्भीर रहेको बताएकी हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित