२०२६ दिपल एस०५ प्लसको बिक्री सुरु
▸ यस स्टोरीको अंश: इप्पानमा विधान संशोधन विवाद: कार्यसमिति सर्वसम्मत कि चुनावबाट?
नेपालका निम्ति दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीको वितरक एमएडब्ल्यू वृद्धिले २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु गरेको छ । एउटा कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयूभीका रूपमा निर्मित नयाँ एस०५ प्लस उन्नत प्रविधि, सम्मानित डिजाइन र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित छ । यसमा ९९ किलोवाटको मोटर छ, जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ र ४०५ किलोमिटर डब्ल्यूएलटीपी रेन्ज दिन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित