नयाँ ओमोडा E5 Pro नेपाल आउँदै

यस स्टोरीको अंश: ओमोडा ई-५ प्रो: परिष्कृत प्रविधि र डिजाइनसहित नयाँ इलेक्ट्रिक भेहिकल नेपालमा आउँदै
lokaantar.com · 1 हप्ता अघि

नेपालमा ओमोडा E5 को अभूतपूर्व सफलता र १५०० भन्दा बढी गाडी नेपाली सडकमा गुडिरहेको अवस्थामा थप परिष्कृत प्रविधि र डिजाइनका साथ नयाँ E5 Pro नेपाल भित्रिँदैछ। ओमोडाको इलेक्ट्रिक लाइनअपको अर्को पुस्ताको रूपमा प्रस्तुत गरिएको नयाँ E5 Pro ले स्मार्ट, कनेक्टेड र भावनात्मक मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । आकर्षक तथा भविष्यवादी डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि तथा प्रिमियम फिचरहरूसहित यो गाडी आधुनिक नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू