परिष्कृत डिजाइन र कनेक्टेड मोबिलिटीका साथ ओमोडा इ५ प्रो नेपालका आउँदै

यस स्टोरीको अंश: यती एयरलाइन्सले आईपीओ निष्काशनका लागि एनएमबि क्यापिटललाई नियुक्त गर्‍यो
bizmandu.com · 1 हप्ता अघि

नेपालमा ओमोडा को इ५ प्रो गाडी नेपाल भित्रिँदैछ। ओमोडाको इलेक्ट्रिक लाइनअपको अर्को पुस्ताको रूपमा प्रस्तुत गरिएको नयाँ इ५ प्रो ले स्मार्ट, कनेक्टेड र भावनात्मक मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। आकर्षक तथा भविष्यवादी डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि तथा प्रिमियम फिचरहरूसहित यो गाडी आधुनिक नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू