पोखरामा भित्रियो भारतको चर्चित विद्युतीय स्कुटर ‘एम्पियर’

यस स्टोरीको अंश: भारतको विद्युतीय स्कुटर ‘एम्पियर’ अब पोखरामा आधिकारिक रूपमा बिक्री सुरु
clickmandu.com · 1 हप्ता अघि

भारतको प्रतिष्ठित इलेक्ट्रिक टू-ह्विलर ब्रान्ड ‘एम्पियर’ का विद्युतीय स्कुटरको पोखरामा आधिकारिक रूपमा बिक्री वितरण सुरु भएको छ। एसटीसी अटो सोलुसन प्रालिले पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै बिक्री सुरु गरेको हो। ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादित यी स्कुटरहरूमध्ये प्रिमियम मोडल ‘एम्पियर नेक्सस ईएक्स’ सार्वजनिक गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा १३६ किलोमिटरको रेन्ज दिनेछ र करिब ३ घण्टा ३० मिनेटमा पूर्ण चार्ज हुनेछ। नेपाली बजारका लागि एम्पियर नेक्सस ईएक्सको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ र यसको ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरको वारेन्टी प्रदान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू